Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति

नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति


  • 526
    Shares

    नेपाल र बंगलादेशबीच थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति
    images

    काठमाडौं । नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । हालसम्म भने ४० मेगावाट निर्यात भइरहेको छ । यस अतिरिक्त थप २० मेगावाट निर्यात सहमति भएको हो ।

    बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यस्तो सहमति जुटेको हो ।

    बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले टोलीको नेतृत्व गरेका थिए ।

     

     

    प्रकाशित मिति :मंसिर ११ २०८२ बिहिवार - १४:४१:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij