२०८२ मंसिर १२ गते शुक्रवार
अफ्रिकाको इथियोपियामा फुटेको ज्वालामुखीका खरानी र धुवाँ नेपालसम्म आइपुगेको छ।
झन्डै १२ हजार वर्षपछि पहिलोपटक गत आइतबार इथियोपियामा ज्वालामुखी विस्फोट भएको हो। त्यस क्रममा खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल उडेको थियो।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij