Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान


  • 295
    Shares

    उपरथीमा बढुवा भएका भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान
    images

    काठमाडौं । मन्त्रिपरिषद्को निर्णयानुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । 

    मंगलबार प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

    प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक\एक जना महासेनानी तथा प्राविधिक प्रमुख सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । 

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १३:४२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij