Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री

छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री


  • 449
    Shares

    छोरीमाथि पनि छोरासरह लगानी गर्नुपर्छ : प्रधानमन्त्री
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले छोरीहरुमाथि छोरासरह लगानी गरे मात्रै समानता आउने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिन मङ्गलबार उनले अभिभावकलाई छोरीमाथि लगानी गर्न हिचकिचाउन नहुने बताइन् ।

    उनले भनिन्, ‘वास्तवमा मनैदेखि छोरीमाथि लगानी छैन । सहरबजार र शिक्षित परिवारमा छोरीलाई छोरासरह शिक्षा दिए पनि ग्रामीण तथा विकटमा अझै छोरीलाई अवसरबाट वञ्चित गरेको पाइन्छ । उनीहरूले समानता बुझ्नै पाएका छैनन् । गरिबीमा समानता हुँदैन । खानै छैन कसरी समानता आउँछ ।’

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १२:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij