Logo

२०८३ कार्तिक ३ गते सोमवार

२०८३ कार्तिक ३ गते सोमवार

निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र

निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र


  • 1.1K
    Shares

    निर्वाचनका लागि दल दर्ता गराउने समय आज र भोलि मात्र
    images

    काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज (मंगलबार) समेत २ दिन मात्र बाँकी छ। 

    निर्वाचन आयोगका प्रवक्ता (सहसचिव) नारायणप्रसाद भट्टराईका अनुसार अब निर्वाचन प्रयोजनका लागि अब राजनीतिक दलले आज मंसिर ९ र भोलि १० गतेसम्म मात्र दर्ता हुन पाउनेछन्। निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान छ।  

    ‘निर्वाचन प्रयोजनका लागि हिजो बेलुकीसम्म ६४ दल दर्ता भएका छन्’, प्रवक्ता भट्टराईले मंगलबार बिहान भने, ‘अब दल दर्ता गराउने समय आज र भोलि मात्र बाँकी छ।’   

     

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - १०:३६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij