Logo

२०८२ मंसिर ९ गते मंगलवार

२०८२ मंसिर ९ गते मंगलवार

यी प्रदेशमा आज सार्वजनिक बिदा

यी प्रदेशमा आज सार्वजनिक बिदा


  • 708
    Shares

    यी प्रदेशमा आज सार्वजनिक बिदा
    images

    जनकपुरधाम । मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

    मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै प्रदेश राजपत्रमा प्रकाशित सूचना अनुसार मंगलबार विवाहपञ्चमीको सार्वजनिक बिदा रहेको जनाएको छ ।

    साताव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत मंगलबार मुख्य दिन स्वयम्वर तथा रातिमा वैवाहिक कार्यक्रम रहेको छ । 

    प्रकाशित मिति :मंसिर ९ २०८२ मंगलवार - ०८:१२:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij