२०८२ मंसिर ८ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नियमित महाधिवेशन गर्नका लागि दुई विकल्प अगाडि सारेका छन् ।
सोमबार इलाममा जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कांग्रेस जिल्ला कार्यालय अवलोकनका क्रममा शर्माले दुई विकल्प अगाडि सारेका हुन् ।
पहिलो विकल्पमा उनले पुसको अन्तिम हप्ता विशेष महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने रहेको छ । दोस्रो विकल्पमा पार्टी सभापतिले विशेष परिस्थितिको मध्यनजर गरी सुवर्णशमशेर पथलाई अगाडि बढाउने रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij