Logo

२०८२ मंसिर ८ गते सोमवार

२०८२ मंसिर ८ गते सोमवार

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेनजीको आक्रोश

प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेनजीको आक्रोश


  • 351
    Shares

    प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेनजीको आक्रोश
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेनजीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् । ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । 

    सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ । यता प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले जेनजी पुस्ताका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको बताउ। उन्ले सरकार भ्रष्टाचार नियन्त्रण सुशासन कायम, नातावाद र कृपावादको अन्त्यका लागि गम्भीरताका साथ काम गरिरहेको समेत बताउ ।

    उन्ले भने, ‘उहाँहरुको मागहरु सम्बोधन गर्न सरकार गम्भीर छ । सरकार सुशासन कायम गर्दै नातावाद, कृपावाद अन्त्य गर्नको लागि बनेको हो । तर उहाँहरुले जुन भेट नपाएको भन्ने जुन गुनासो छ । उहाँहरुलाई उचित समयमा हामी प्रधानमन्त्रीलाई भेटाउँछौं ।’

    उपयुक्त समयमा जेनजी प्रतिनिधिहरुलाई प्रधानमन्त्रीसँग भेट गराउने उनको भनाइ छ । 

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १७:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij