Logo

२०८२ चैत्र ११ गते बुधवार

२०८२ चैत्र ११ गते बुधवार

यस वर्ष हिउँदमै सुरु भयो काठमाडौंका सडकको खाल्डाखुल्डी मर्मत (तस्बिरसहित)

यस वर्ष हिउँदमै सुरु भयो काठमाडौंका सडकको खाल्डाखुल्डी मर्मत (तस्बिरसहित)


  • 883
    Shares

    • images
    यस वर्ष हिउँदमै सुरु भयो काठमाडौंका सडकको खाल्डाखुल्डी मर्मत (तस्बिरसहित)

    काठमाडौं । सरकारले यस पटक हिउँदमै काठमाडौंका सडक मर्मतको कामलाई तीव्रता दिएको छ ।

    काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार अहिले काठमाडौंको मुख्य सडकमा रहेका खाल्डाखुल्डी मर्मत र कालोपत्रे गर्ने कामलाई तीव्रता दिइएको छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सुन्दर, सफा र सुरक्षित शहर निर्माणको लक्ष्यसहित काठमाडौं उपत्यकामा सडकको नियमित मर्मत सम्भार सुरु गरिएको जानकारी दिएका छन् ।

    उनले सडक मर्मतको कामलाई नियमित र प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् । यस वर्ष सडकको मर्मतसम्भार हिउँदयाममै सुरु गरिएको हो। 

    सडक विभागले सँधै आर्थिक वर्षको अन्त्यमा र वर्खा लागेपछि मात्रै सडकका खाल्डाखुल्डी पुर्दै आएको थियो।

    k2.jpg

    k1.jpg

    k3.jpg

     

     

     

    प्रकाशित मिति :मंसिर ८ २०८२ सोमवार - १३:०६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij