Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत

बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत


  • 295
    Shares

    बागमती प्रदेशका सभामुख पाठकको राजीनामा २ महिनापछि स्वीकृत
    images

    काठमाडौं । बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै सभामुख पाठकले २०८२ भदौ १ गते नै राजीनामा दिएको जानकारी गराएको हो  । 

    सभामुख पाठकज्युले  उपसभामुख अप्सरा चापागाँइलाई सम्बोधन गरी पदबाट राजीनामा दिएका थिए ।

    सूचना प्रकाशित भएसँगै उनको राजीनामा स्वीकृत भएको हो । उनी राप्रपाबाट प्रदेश सभामा निर्वाचित भएपछि सभामुख भएका थिए ।

    582430803_820638730707649_1161749836201065072_n_opyj8JcS8o.png

    प्रकाशित मिति :मंसिर ४ २०८२ बिहिवार - १४:१३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij