Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

१२५ दलका प्रतिनिधि र प्रधानमन्त्रीबिच सिंहदरबारमा छलफल

१२५ दलका प्रतिनिधि र प्रधानमन्त्रीबिच सिंहदरबारमा छलफल


  • 393
    Shares

    १२५ दलका प्रतिनिधि र प्रधानमन्त्रीबिच सिंहदरबारमा छलफल
    images

    काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफल सुरु भएको छ । 

    बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आगामी निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाएकी थिइन् ।

    आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ  बैठकमा नेपाली काँग्रेसबाट प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली,महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट राजेन्द्रप्रसाद पाण्डे, वर्षमान पुन लगायतका नेताहरुको उपस्थिति रहेको छ । 

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १७:२१:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij