Logo

२०८२ मंसिर १ गते सोमवार

२०८२ मंसिर १ गते सोमवार

रोकिँदैन आन्दोलन : दुर्गा प्रसाईं

रोकिँदैन आन्दोलन : दुर्गा प्रसाईं


  • 337
    Shares

    रोकिँदैन आन्दोलन : दुर्गा प्रसाईं
    images

    काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरूले घोषणा गरेको आन्दोलन नरोकिने बताएका छन् । 

    सोमबार आफ्नै निवास भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखिएको भन्दै पूर्वघोषित आन्दोलन नरोकिने बताएका हुन् । 

    उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका छन् । 

     

    प्रकाशित मिति :मंसिर १ २०८२ सोमवार - १६:५९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij