Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एसईई -२०८२ परीक्षाको आवेदन फारम खुला (सूचनासहित)

एसईई -२०८२ परीक्षाको आवेदन फारम खुला (सूचनासहित)


  • 1.5K
    Shares

    एसईई -२०८२ परीक्षाको आवेदन फारम खुला (सूचनासहित)

    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमी भक्तपुरले २०८२ सालमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसईई)को परीक्षा आवेदन फारम खुला गरेको छ। 

    कार्यालयले आज सूचना जारी गर्दै एसईई परीक्षामा सहभागी हुनको लागि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आजदेखि आगामी मंसिर १७ गतेसम्ममा फारम भर्न सक्ने जनाएको छ। 

    आवेदन फारम दस्तुर पाँचसय रुपैयाँ तोकिएको छ। 

    थप जानकारीको लागि हेर्नुहोस् सूचना

    1_EiqfkzKW9Q.jpgScreenshot_2025-11-03_081139_WxNOGaJXbl.jpg

    images
    प्रकाशित मिति :कार्तिक १७ २०८२ सोमवार - ०९:२४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij