२०८२ कार्तिक १० गते सोमवार
काठमाडौं । गर्भवती महिलाको मृत्युलाई लिएर किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पताल तोडफोड गरेका छन्।
स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ भने प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार भएको छ ।
अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तहरूको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij