Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

किष्ट अस्पतालमा झडप

किष्ट अस्पतालमा झडप


  • 456
    Shares

    किष्ट अस्पतालमा झडप
    images

    काठमाडौं । बिरामीको मृत्युको विषयलाई लिएर किष्ट अस्पतालमा झडप भएको छ । कात्तिक ८ मा सुत्केरी गराउन अस्पताल भर्ना गरिएकी मिना राईको मृत्यु भएको थियो ।

    उनका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै सोमबार अस्पताल बाहिर प्रदर्शन गरेका छन् । मृतकका आफन्तले विरोध प्रदर्शन गर्ने तयारी गरेसँगै अस्पताल परिसरमा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

    प्रदर्शनकारी र प्रहरीको बिचमा झडप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १४:११:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij