Logo

२०८२ चैत्र १३ गते शुक्रवार

२०८२ चैत्र १३ गते शुक्रवार

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

  • 1.5K
    Shares

    • images
    गर्भवतीको मृत्यु भएपछि किष्ट अस्पतालमा तनाव, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

    काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्ने भएपछि किष्ट अस्पतालमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रहरीले अस्पताल घेरेर राखेको छ भने बाहिर ठुलो सङ्ख्यामा मृतकका आफन्त र परिवारका सदस्यहरू भेला भएका छन् ।

    अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आफन्तहरूको आरोप रहेको छ । अहिलेसम्म अस्पतालले संवादका लागि समेत नबोलाएको उनीहरूको भनाइ छ ।

    आक्रोशित आफन्तहरूले हिजो अस्पतालमा सामान्य तोडफोड समेत गरेका थिए । 

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - १२:१३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij