Logo

२०८२ कार्तिक १० गते सोमवार

२०८२ कार्तिक १० गते सोमवार

शिवनाथ गाउँपालिकाले दियो चार दिन सार्वजनिक बिदा

शिवनाथ गाउँपालिकाले दियो चार दिन सार्वजनिक बिदा


  • 428
    Shares

    शिवनाथ गाउँपालिकाले दियो चार दिन  सार्वजनिक  बिदा
    images

    काठमाडौं । बैतडीको शिवनाथ गाउँपालिकाले जात्राका लागि चार दिन स्थानीय सार्वजनिक बिदा दिएको छ । शिवनाथ गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्राको अवसरमा चार दिन बिदा दिने निर्णय गरिएको हो ।

    गाउँपालिका अध्यक्ष कर्णसिंह साउदका अनुसार गाउँपालिकामा अध्यक्षस्तरीय निर्णयले यही कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिने भएको हो ।

    शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू पनि पुग्ने गर्दछन् ।

     

    प्रकाशित मिति :कार्तिक १० २०८२ सोमवार - ०८:४१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij