Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ रोकियो

आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ रोकियो


  • 1.4K
    Shares

    आज दुई मन्त्रीको मात्रै शपथ हुने, खगेन्द्र सुनारसँगै गणपतिलालको पनि शपथ रोकियो

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीका सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि शपथ नहुने भएको छ । भूमिसम्बन्धी मुद्दा विचाराधीन रहेको विषय बाहिरिएपछि उनको पनि प्रधानमन्त्री कार्यालयले सिफारिस रोकेसँगै आज शपथ नहुने भएको हो।  

    श्रम मन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको पनि शपथ रोकिएको थियो । यससँगै आज दुई मन्त्रीको मात्रै शपथ हुने भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ । 

    डा. सुधा शर्मा गौतम, र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन् । गौतमलाई स्वास्थ्य तथा जनसंख्या, गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    प्रकाशित मिति :कार्तिक ९ २०८२ आइतवार - १४:३८:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij