Logo

२०८२ कार्तिक ८ गते शनिवार

२०८२ कार्तिक ८ गते शनिवार

आजको मौसम

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना


  • 379
    Shares

    आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
    images

    आज तीन प्रदेशमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भू(भागको मौसम आंशिक बदली रहने छ। बाँकी भू-भागको मौसम भने मूख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा आज दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना छ।
    आज राति पनि कोसी, बागमती र र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने अनुमान विभागको छ। 

    महाशाखाका अनुसार कोसी प्रदेशको पहाडी तथा हिमाली भू(भागका एक–दुई स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना छ भने बाँकी भूभागको मौसम सफा रहने छ। 

    प्रकाशित मिति :कार्तिक ८ २०८२ शनिवार - ०७:०८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij