Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयोः गृहमन्त्री

पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयोः गृहमन्त्री


  • 1.6K
    Shares

    पूर्वमन्त्री खड्का भागे भनेर अन्तर्वार्ता छापिएपछि फर्किनुभयोः गृहमन्त्री

    काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेस नेता दीपक खड्का भागेको भनेर अन्तर्वार्ता छापिएपछि नेपाल फर्किनुभएको दाबी गरेका छन्।

    सिंहदरबारमा सोमवार पत्रकारहरुको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । गृहमन्त्री अर्यालले पुर्वमन्त्री खड्काले नै आफू भारत गएको स्वीकार गरिसकेको बताएका छन्। आफूले अन्तर्वार्ता दिँदा पुर्वमन्त्री खड्का नेपाल नभएको उनको दाबी छ । 

    उनले भने, ‘उहाँ आफैले भन्नुभएको छ, उहाँ स्थलमार्गबाट भारत गएको थिए भनेर । उहाँ कहिले जानुभएको थियो रु उहाँलाई सोध्नुप¥यो नी । मैले कुन दिन बोलेको थिए, मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो रु अन्तर्वाता छापिएपछि आउनुभयो नी उहाँ त ।’ 

     

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १६:२१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij