२०८२ कार्तिक ३ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।
उनले भनेकी छिन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र)का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु,’।
उनले भनेकी छिन्, कहिले कतिको ब्याग भनेको छ कहिले कति लाखको घडी, एक लाख पर्ने घडी ब्याग जिन्दगीमा कहिले किनेको छैन । साथिभाईले जन्मदिनको अवसरमा दिउको उपहार थियो । सक्कली थियो कि नक्कली त्यो पनि जलेर खरानि भैसक्यो । अझै पनि त्यही कुरा ल्याएर प्रहार भइरहेको छ ।
आफ्नाबारे विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार आएको दाबी गर्दै उनले ध्यानाकर्षण समेत पनि गराएकी छिन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij