Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

गृहमन्त्रीले विदेश भागेको भनेका, पूर्वऊर्जामन्त्री खड्का जलेको घरबाटै सार्वजनिक भए

गृहमन्त्रीले विदेश भागेको भनेका, पूर्वऊर्जामन्त्री खड्का जलेको घरबाटै सार्वजनिक भए


  • 1.3K
    Shares

    • images
    गृहमन्त्रीले विदेश भागेको भनेका, पूर्वऊर्जामन्त्री खड्का जलेको घरबाटै सार्वजनिक भए

    काठमाडौं। निवर्तमान ऊर्जामन्त्री दीपक खड्का आफ्नै घरबाट लाइभ आएका छन् । 

    गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको भनेर दाबी गरिएका खड्का सोमबार आफ्नै क्षतिग्रस्त घरबाट फेसबुकबाट लाइभ आएका हुन् । 

    गृहमन्त्री अर्यालले भनेका थिए, ‘तत्कालीन ऊर्जामन्त्री भागिसके, अरू पनि भाग्न खोज्दै छन्, उनीहरूलाई भाग्नबाट रोक्नेसम्बन्धी प्रावधान छ कि भनेर अध्ययन गरिरहेका छौँ,’। केही दिनअघि एउटा दैनिक पत्रिकालाई अन्तर्वार्ता दिँदै उनले यो दाबी गरेका थिए । 

    खड्काले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भए पनि आन्दोलनमा देखिएका अदृश्य शक्तिका कारण देश नै रहने कि नरहने र हामीले नेपाली भन्न पाउने कि नपाउने भन्ने अवस्था रहेको बताएका छन् । 

     

    प्रकाशित मिति :कार्तिक ३ २०८२ सोमवार - १०:३७:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij