Logo

२०८२ आश्विन ३१ गते शुक्रवार

२०८२ आश्विन ३१ गते शुक्रवार

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णयहरु (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णयहरु (सूचीसहित)


  • 645
    Shares

    यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णयहरु (सूचीसहित)
    images

    काठमाडौं । मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न २० वटा निर्णय सार्वजनिक गरिएको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रालयमा पत्रकारसम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । 

    मन्त्रिपरिषद्ले  विभिन्न ११ देशका राजदूतलाई फिर्ता बोलाइएको छ । यस्तै विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा नियुक्त गर्ने र न्याय सेवाका दुई सचिवको सरुवालगायतका २० निर्णय गरेको खरेलले जानकारी दिएका छन् । 

    1t.jpg

    2.jpg

     

    प्रकाशित मिति :आश्विन ३१ २०८२ शुक्रवार - १५:०७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij