Logo

२०८२ आश्विन ३० गते बिहिवार

२०८२ आश्विन ३० गते बिहिवार

लगातार घट्यो नेप्से, काराेबारमा भने सुधार

लगातार घट्यो नेप्से, काराेबारमा भने सुधार


  • 323
    Shares

    लगातार घट्यो नेप्से, काराेबारमा भने सुधार
    images

    काठमाडौं । साताको अन्तिम करोबार दिन बिहिबार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार नेप्से परसूचक १८.४० अंकले घटेर २४८७.१७ बिन्दुमा कायम भएको छ । 

    आज ४५ कम्पनीको शेयर मूल्य बढेको छ भने १९७ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३११ कम्पनीको ७६ लाख ४३ हजार ६३५ कित्ता शेयर किनकबेच हुँदा ३ अर्ब २७ करोडको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    30.JPG

     

     

    प्रकाशित मिति :आश्विन ३० २०८२ बिहिवार - १५:२०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij