२०८२ आश्विन ३० गते बिहिवार
काठमाडौं । हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि अमेरिका गएका उनकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।
विपिनको मृत्यु भएको पुष्टि भएपछि उनीहरू खाली हात फर्किनुपरेको हो । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौं आइपुगेका हुन् ।
निराश मुद्रामा आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij