Logo

२०८२ आश्विन २९ गते बुधवार

२०८२ आश्विन २९ गते बुधवार

पूर्वसभामुख महराको थुनछेक बहस सुरु

पूर्वसभामुख महराको थुनछेक बहस सुरु


  • 288
    Shares

    पूर्वसभामुख महराको थुनछेक बहस सुरु
    images

    काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौंमा महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् । 

    सो क्रममा सापकोटाले भेपमा सुन छ भन्ने गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएर अभियोजन गरिएको दाबी गरेका छन् ।

    कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो, उनले भने । सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुने उनको दाबी छ । अहिले बहस जारी छ ।

     

    प्रकाशित मिति :आश्विन २९ २०८२ बुधवार - १२:२३:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij