Logo

२०८२ चैत्र १४ गते शनिवार

२०८२ चैत्र १४ गते शनिवार

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

  • 876
    Shares

    • images
    सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद बैठक बस्दै

    काठमाडौं । सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको छ ।

    अपराह्न बस्ने बैठकको एजेन्डा भने प्रधानमन्त्री तथा परिषद् अध्यक्ष कार्कीले सोही समयमा पेश गर्ने बताइएको छ । नेपाली सेनाको हतियार खरिद बैठकको एजेन्डा रहेको हुनसक्ने अनुमान छ ।

    परिषदमा प्रधानमन्त्रीका साथै गृहमन्त्री, अर्थमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापति सदस्य रहन्छन् ।

    प्रकाशित मिति :आश्विन २७ २०८२ सोमवार - १२:५८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij