Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्री कार्कीको नियुक्ति केपी ओलीको सिफारिसमा भएको प्रचण्ड दाबी

प्रधानमन्त्री कार्कीको नियुक्ति केपी ओलीको सिफारिसमा भएको प्रचण्ड दाबी


  • 1.3K
    Shares

    प्रधानमन्त्री कार्कीको नियुक्ति केपी ओलीको सिफारिसमा भएको प्रचण्ड दाबी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै लिखित सिफारिसमा भएको दाबी गरेका छन्। 

    शुक्रबार सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै प्रचण्डले राष्ट्रिय सङ्कटको अवस्थामा आवश्यकताको सिद्धान्त अनुसार जेनजी युवाहरूको भावनालाई सम्मान गर्दै कार्कीलाई नियुक्त गरिएको भए पनि संवैधानिक प्रक्रियामा ओली नै सिफारिसकर्ता रहेको बताएका हुन् । 

    कार्कीलाई प्रधानमन्त्री नियुक्तिमा सिफारिस गर्ने केपी ओली हो,प्रचण्डले भने, केपी ओलीको लिखित सिफारिसको आधारमा राष्ट्रपतिले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति गर्नुभएको हो । 

    अहिले यो सरकार हावामा बन्यो भन्न मिल्छ त ? उहाँ (ओली) नै सिफारिसकर्ता हो उनले आफूहरू उक्त प्रक्रियाको साक्षी मात्रै रहेको बताएका छन् ।

     

    प्रकाशित मिति :आश्विन २४ २०८२ शुक्रवार - १५:४५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij