Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

टेकु दोभानमा २२ वर्षीया युवतीको शव फेला

टेकु दोभानमा २२ वर्षीया युवतीको शव फेला


  • 869
    Shares

    टेकु दोभानमा २२ वर्षीया युवतीको शव फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–१२ टेकुस्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ ।

    काभ्रे स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ म्हैपी बस्दै आएकी २२ वर्षीया रितु मगर मंगलबार मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जानकारी दिएका छन् ।

    प्रकाशित मिति :आश्विन २२ २०८२ बुधवार - ०८:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij