Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

दशैंको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी

दशैंको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी


  • 722
    Shares

    दशैंको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका–जमरा ग्रहण गर्नेक्रम जारी
    images

    काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी रहेको छ । 

    नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ। 

    पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ।

    मौसम विभागले भारी वर्षासँगै सडक अवरुद्ध हुने भएकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न सुझाव दिएको छ।

    प्रकाशित मिति :आश्विन १८ २०८२ शनिवार - ०८:३५:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij