Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रधानमन्त्री कार्कीले यसवर्ष दसैँको टीका नलगाउने

प्रधानमन्त्री कार्कीले यसवर्ष दसैँको टीका नलगाउने


  • 1.2K
    Shares

    प्रधानमन्त्री कार्कीले  यसवर्ष  दसैँको टीका नलगाउने

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने भएकी छन्।

    बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले प्रधानमन्त्री कार्की आफूले पनि टीका नलगाउने र अरुलाई पनि टिका नलगाइदिने सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री कार्कीले टीका नलगाउने र यसवर्ष टीका लगाउने कार्यक्रम समेत नरहेको प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जानकारी दिए।

    प्रकाशित मिति :आश्विन १६ २०८२ बिहिवार - ०८:१३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij