Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

मनकामना केबलकार ३ दिनका लागि बन्द

मनकामना केबलकार ३ दिनका लागि बन्द


  • 1.8K
    Shares

    मनकामना केबलकार ३ दिनका लागि बन्द

    काठमाडौं । मनकामना केबलकार तीन दिनका लागि बन्द गरिएको छ।

    केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आज असोज १५ देखि १७ गतेसम्मका लागि केबलकार सेवा बन्द गरिएको जानकारी दिए। 

    असोज १८ देखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ।

    प्रकाशित मिति :आश्विन १५ २०८२ बुधवार - ११:००:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij