Logo

२०८२ कार्तिक २ गते आइतवार

२०८२ कार्तिक २ गते आइतवार

रोमानियास्थित होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

रोमानियास्थित होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु


  • 484
    Shares

    रोमानियास्थित होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु
    images

    काठमाडाैं । रोमानियाको प्रभोहा काउन्टीको तेतेरानी शहरस्थित एउटा तीन तले होटलमा भएको आगलागीमा दुई नेपालीको मृत्यु भएको छ ।

    साेमबार बिहान स्थानीय समयअनुसार सवा ७ बजे भएको आगलागीमा मृत्यु हुनेमा २१ र २४ वर्षीया नेपाली महिला रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको नाम खुलेको छैन । होटलमा रहेका अन्य ३ जना भने सुरक्षित रूपमा निस्कन सफल भएका थिए । 

    आपतकालीन सेवाले अग्नि सुरक्षाका मापदण्ड उल्लंघन गरेको पाइएपछि होटल बन्द गरिएको जनाएको छ । होटललाई १ लाख स्थानीय मुद्रा जरिवाना गरिएको छ ।

    प्रकाशित मिति :आश्विन १५ २०८२ बुधवार - ०७:४३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij