Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

सञ्चामन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने सहितको १९ निर्णय सार्वजनिक, सुचिसहित

सञ्चामन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने सहितको १९ निर्णय सार्वजनिक, सुचिसहित


  • 1.5K
    Shares

    • images
    सञ्चामन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने सहितको १९ निर्णय सार्वजनिक, सुचिसहित

    काठमाडौं । मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

    खरेलका अनुसार बैठकले प्रधानमन्त्री कार्यालय मातहत रहेका राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थमन्त्रालयको कार्यक्षेत्र र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

    अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्न जनकराज शर्मालाई जिम्मेवारी तोक्ने, सहसचिवहरू डा.रामगोविन्द अर्याल र रमेश शर्मा पौड्यालको राजीनामा स्वीकृत गर्नेलगायतका १९ निर्णय भएको खरेलले बताएका छन् ।  

    1.jpg

    2.jpg

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १४:५२:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij