Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सवारी किन्दा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयन

सवारी किन्दा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयन


  • 729
    Shares

    सवारी किन्दा ८० प्रतिशत ऋण दिने व्यवस्था कार्यान्वयन
    images

    काठमाडौं । जेनजी आन्दोलनबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग तथा व्यावसायिक प्रतिष्ठानले गाडी किन्दा ८० प्रतिशतसम्म ऋण पाउने व्यवस्था कार्यान्वयनमा आएको छ ।

    सरकारले ल्याएको आर्थिक राहतको प्याकेज अनुसार राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । सरकारले गत आइतबार सार्वजनिक गरेको राहत प्याकेजमा प्रभावित उद्योगलाई यस्तो सुविधा दिइएको छ। 

    हाल कुल मूल्यको ६० प्रतिशत मात्रै ऋण पाउने व्यवस्था छ भने कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ।

    अटो व्यवसायीले भने प्रभावित उद्योगलाई मात्रै नभएर सबैलाई लोन-टू-भ्यालु रेसियो ८० प्रतिशत कायम गर्नुपर्ने माग गर्दै आएका छन् । 

     

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १४:३४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij