Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता

राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता


  • 540
    Shares

    राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्सबीच सम्झौता
    images

    काठमाडौं । सहकारी संस्थाहरुको विषयलाई प्रभावकारी बनाउनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड अकाउन्टेण्ट्स संस्थाबीच सहमति भएको छ ।

    शुक्रवार बिहान ललितपुरस्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सोही अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले वचत तथा ऋणको मूख्य कारोवार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ सार्वजनिक गरेको छ । 

    प्राधिकरणले भए गरेका काम कारवाही तथा भावी योजना विषयमा समेत जानकारी गराइएको छ । संशोधन भएको नयाँ सहकारी ऐनमा समेत सहकारी प्राधिकरणले नेपाल चार्टड संस्थासँग समन्वय गरेर काम गर्नसक्ने भएअनुसार सहमति भएको प्राधिकरणले जनाएको छ । 

    देशभर यसले नेपालमा रहेका काम गर्ने सहकारीहरुको सुपरीवेक्षण गर्ने जिम्मेवारी नेपाल चार्टड संस्थाका सदस्यहरुलाई दिने व्यवस्था गर्न लागेको प्राधिकरणले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १३:०५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij