Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी बनाउनेलाई कानूनी कारबाही गर्ने चेतावनी

प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी बनाउनेलाई कानूनी कारबाही गर्ने चेतावनी

  • 1.0K
    Shares

    • images
    प्रधानमन्त्री सुशीला कार्कीको नामका फेक आइडी बनाउनेलाई कानूनी कारबाही गर्ने चेतावनी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली भएको पाइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न भनेको छ ।

    यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ ।

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १२:०६:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij