Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त

आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त


  • 1.1K
    Shares

    आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट नियुक्त

    काठमाडौं । जय मातादीको आइजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रविन्द्र ढाँटलाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ।

    १० वर्षभन्दा बढी अनुभवसहित उच्च गुणस्तरीय स्टेनलेस स्टील पाइप उत्पादन गर्दै आएको आइजेएमडी एसएस पाइप्सले आफ्नो ब्रान्ड छविलाई अझ सबल बनाउन लोकप्रिय व्यक्तित्व ढाँटलाई आधिकारिक प्रतिनिधित्वको जिम्मेवारी दिएको छ।

    कम्पनीका अनुसार, रविन्द्र ढाँटको जनप्रियता, सकारात्मक छवि र ईमानदार व्यक्तित्वले कम्पनीको मूल्यमान्यता ‘गुणस्तर, स्थायित्व र विश्वास’लाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

     

    प्रकाशित मिति :आश्विन ९ २०८२ बिहिवार - १५:३०:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij