Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

सञ्चारमन्त्रीले पनि गरेनन् हस्ताक्षर, कर्मचारीलाई दिए अर्को प्रस्ताव ल्याउन निर्देशन

सञ्चारमन्त्रीले पनि गरेनन् हस्ताक्षर, कर्मचारीलाई दिए अर्को प्रस्ताव ल्याउन निर्देशन

  • 1.1K
    Shares

    • images
    सञ्चारमन्त्रीले पनि गरेनन्  हस्ताक्षर, कर्मचारीलाई  दिए अर्को प्रस्ताव ल्याउन निर्देशन

    काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका छन् ।

    अर्को प्रस्ताव ल्याउन खरेलले पाँच मिनेटको समय दिएका छन् । खरेलको निर्देशनपछि कर्मचारीहरू धमाधम अर्को प्रस्ताव बनाइरहेका छन् ।

    सचिवले छापाखानासम्बन्धी प्रस्ताव ल्याएकोमा युवा क्षेत्रलाई समेट्ने गरी कुनै प्रस्ताव ल्याउन मन्त्री खरेलले निर्देशनपछि अहिले सचिवलगायतको मन्त्रालयको अधिकारीको टीम छलफल गरिरहेका छ्न् ।

    प्रकाशित मिति :आश्विन ६ २०८२ सोमवार - १७:०१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij