Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

हुम्ला जिल्लामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा

हुम्ला जिल्लामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा


  • 967
    Shares

    हुम्ला जिल्लामा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सञ्चालनमा
    images

    काठमाडौं । नेपाल टेलिकमले कर्णाली प्रदेशको हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-१ मा 2G र 4G सेवा यही मिति २०८२ भाद्र २५ गतेबाट सञ्चालनमा ल्याएको छ । 4G सेवा सञ्चालनमा आए पश्चात्  सर्केगाड  गाउँपालिका वडा नं। १, २, ४, ५ र ६ अन्तर्गत पर्ने  क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू  गुणस्तरीय 4G सेवाबाट लाभान्वित भएका छन्। 

    हुम्ला जिल्लाकै चंखेली गाउँपालिका-६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट 2G र 4G सेवा सञ्चालनमा ल्याएको छ । द्धन् सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं.४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले  गुणस्तरीय द्धन् सेवाबाट लाभान्वित भएका छन् । 

    नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुर्याउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको छ। 

    4G Humla.jpg

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १५:२८:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij