Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

उत्तरगंगा

उत्तरगंगा


  • 288
    Shares

    उत्तरगंगा

    काठमाडौं ।  बागलुङको निसीखोला गाउँपालिका-५ निसेलढोरमा मनाइने नांखा ९गाउँ०पूजामा सहभागी युवा  झोलुंगे पुलबाट हाम फाल्दै । यसरी हाम फाल्नुलाई स्थानीयले राक्षस लखेट्ने भन्छन् । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा छ । गाउँमा अनिष्ट नहोस् भनेर हरेक दुईरदुई वर्षको भदौ महिनाको पहिलो साता गाउँ पूजा गरिन्छ । तस्बिर: डम्मर बुढामगर\रासस

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १७:५१:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij