Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रतिनिधिसभाले बनायो भदौ १५ गतेसम्मको क्यालेन्डर

प्रतिनिधिसभाले बनायो भदौ १५ गतेसम्मको क्यालेन्डर


  • 379
    Shares

    प्रतिनिधिसभाले बनायो भदौ १५ गतेसम्मको क्यालेन्डर

    काठमाडौं । प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समिति बैठकले आगामी भदौ १५ गतेसम्मको पाक्षिक क्यालेन्डर तय गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा बुधबार प्रतिनिधिसभा बैठक अघि बसेको बैठकले पाक्षिक क्यालेन्डर तय गरेको हो । 

    तय गरिएको क्यालेन्डर अनुसार भदौ १५ गतेसम्म प्रतिनिधिसभा बैठक २ दिन मात्रै बस्ने भएको छ । 

    भदौ ५ र ६ गते मात्रै बैठक बस्ने क्यालेन्डरमा उल्लेख छ । हिन्दु महिलाहरूको चाड हरितालिका र श्रषिपञ्चमी पर्ने भएकाले बैठक नबस्ने सहमति बनेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १७:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij