Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड


  • 456
    Shares

    रवि भेट्न नख्खु कारागार जाँदै प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा सभापति रवि लामिछाने भेट्न नख्खु जाने  भएका छन् ।

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे सभापति लामिछाने भेट्न नख्खु कारागार जाने भएका हुन् ।

    सहकारी ठगी आरोपमा भैरहवा कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई गत शनिबार ललितपुरको नख्खु कारागारमा स्थान्तरण गरिएको थियो ।

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १६:३७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij