Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त

प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त


  • 400
    Shares

    प्रशासकीय अदालतको अध्यक्षमा घिमिरे नियुक्त

    काठमाडौं । सरकारले प्रशासकीय अदालतको अध्यक्षमा डा‍.टेकबहादुर घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उक्त निर्णय गरेको बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । 

    यस्तै उक्त अदालतको सदस्यहरूमा किशोर यादव र आलोक चन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८२ बुधवार - १६:१३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij