२०८२ भाद्र ४ गते बुधवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नाडा अटो शो’को अवलोकनमा पुगेका छन् ।
हिजोदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो’मा प्रचण्ड आज अवालेकनमा पुगेका हुन् ।
सो क्रममा नाडा अटो शो’कै मुख्य आकर्षण मानिएको उड्ने कारपनि चढेका थिए । दाहाललाई नाडाका अध्यक्ष करण चौधरीलगायतले स्वागत गरेका थिए । यो शो’ यही भदौ ८ गतेसम्म चल्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij