Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रामेछापमा भूकम्पको धक्का

रामेछापमा भूकम्पको धक्का


  • 561
    Shares

    रामेछापमा भूकम्पको धक्का

    काठमाडौं । रामेछापमा भूकम्पको धक्का महसुस भएको छ।

    आज दिउँसो तीन बजेर ४३ मिनेटमा भूकम्प गएको हो।

    भूकम्प मापन केन्द्रका अनुसार रामेछाप केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो। 

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १७:४६:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij