Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा


  • 274
    Shares

    प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको लाभांश घोषणा

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फन्डले प्रतिफल घोषणा गरेको छ ।

    प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद र प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

    गत आर्थिक वर्षकोको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेका हुन् । दुबै फन्डले कर सहितको नगद लाभांश प्रस्ताव गरेको छ।

     

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - १२:३३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij