Logo

२०८२ चैत्र १५ गते आइतवार

२०८२ चैत्र १५ गते आइतवार

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, सावधानी पूर्वक यात्रा गर्न सुझाव

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, सावधानी पूर्वक यात्रा गर्न सुझाव

  • 995
    Shares

    • images
    पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा, सावधानी पूर्वक यात्रा गर्न सुझाव

    काठमाडौं ।  नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलाको पहिरो पन्छाएपछि दुईतर्फी रूपमा सञ्चालनमा आएको छ । 

    आइतबार बिहानै यो खण्डमा पर्ने  तुइनखोला नजिकै पहिरो खसेको थियो । पहिरो हटाएसँगै सडक सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । 

    ‘मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै खसेको पहिरो हटाइसकेपछि बिहान ११ बजे सडक दुवैतर्फ सञ्चालनमा आएको छ ,’ सडक डिभिजनले भनेको छ,‘ढुङ्गा खस्ने क्रम कायमै सावधानी पूर्वक सुरक्षित यात्रा गर्नुहुन सबैमा अनुरोध छ ।’

    प्रकाशित मिति :भाद्र १ २०८२ आइतवार - ११:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij