२०८२ माघ १४ गते बुधवार
काठमाडौं । काठमाडौंको मनोहरा नदी किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
शुक्रबार काठमाडौं महानगरीय प्रहरीको टोलीले सुकुम्वासी बस्तीमा डोजर चलाएको हो ।
महानगरपालिकाले त्यहाँ निर्माण गरिएको नयाँ भौतिक संरचना हटाएको छ ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij