२०८२ माघ १४ गते बुधवार
काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा परेको छ।
बस रसुवाकै उत्तरगया गाउँपालिका-५ लहरेपौवामा दुर्घटना भएको हो। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij